Websoft University

नवरत्न ब्यवसायी संघको दोस्रो महाधिवेशन ईटहरीमा सम्पन्न


शिव भट्टराई - इटहरी, कार्तिक २५ गते । रातो तारा डट कम,
नवरत्न (स्टन) ब्यवसायि संघ नेपालले आज इटहरीमा दोस्रो राष्ट्रीय महाधिवेसन सम्पन्न गरेगरेकोछ

ईटहरीको गोरखा डिपार्टमेंटको सभा हलमा भएको कार्यक्रममा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म फैलिएर रहेका नवरत्न ब्यवसायिहरु सहभागी भएको कुरा बताइएको छ।

सो कार्यक्रम उधोग बाणिज्य संघ इटहरिका बरिष्ठ उपाध्यक्ष शैलेश बीस्ट द्वारा उदघाटन गरिएको थियो।

नवरत्न ब्यबसायीक संघका केन्द्रीय अध्यक्ष चित्र बहादुर हमाल द्वारा प्रतिबेदन पेश गर्नु भएको थियो भने, कार्यक्रममा संघका प्रमुख अतिथि शैलेश बीस्ट,महा सचिव गंगा प्रसाद नेउपाने, केंद्रीय अध्यक्ष चित्र बहादुर हमाल लगायतले संघ को मुख्य उदेश्यका बारेमा आ- आफना बिचार प्रस्तुत गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.