Websoft University

प्रहरीले ४ थान गाई बरामद गर्यो


रबिन्द्र बराल रंगेली,माेरङ कार्तिक २६ गते अाईतबार
रातो तारा डट कम,५० हजार रुपैयाँ बराबरको चार थान प्रहरीले गाई गाेरु बरामद गरेकोछ।

माेरङकाे धनपाल गाउपालिका १ स्थित सिसवनि जहदा बाट शनिबार राति ४ थान गाई बरामद गरेको छ । अबैध रुपमा नेपाल बाट भारत तर्फ लैजादै गरेको ३ बटा गाई र १  थान गाेरु  ईलाका प्रहरी कार्यलय रंगेली ले पक्राउ गरेको गरेकोछ

पक्राउ परेका गाई,गाेरु ५० हजार रुपैया सम्मकाे रहेको र  अाईतबार बिराटनगर स्थित भन्सार कार्यलय मा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबू खड्काले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.