Websoft University

सुन्दरहरैचाका जनप्रतिनिधि सामाजिक काममा अग्रसर हुदै


सिव भट्टराइ सुनसरी कार्तिक २६ गते । रातो तरा डट कम,सुन्दरहरैचा नगरपालिकाको वार्ड नं.४ का जनप्रतिनिधिहरुले आफनो गाउँ टोलमा मरिमराउ हुदा सहयोग गर्ने भावनाको बिकास गरेकाछन ।
 को कार्तिक २२ गते भएको बैठकमा जनप्रतिनिधिले जनताको सुख दुःखमा साथ दिने,वार्ड नं(४ का जनताको जो कोहिको पनि मृत्यु भएमा प्रत्येक घरमा समवेदना लिएर जाने,बिभिन्न समस्या समाधानमा पहल कदमी लिने भएका छन ।

आफनो क्षेत्रका आपत बिपत पर्दा सहयोग तथा राहत दिने लगायत बिभिन्न सामाजिक कार्य गर्ने निर्णय जस्ता निर्णय गरेको बुइिाएकोछ । यस कार्यको लागि आफुले गर्ने खर्च कम गरेर काम गर्न र जनताको सेवामा लगाउने कुरा सुन्दरहरैचा नगरपालिका ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले रातो तारा डट कम का प्रतिनिधि सिव भट्टराइलाइ बताउनु भएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.