Websoft University

नेपाल परिवार दलको चुनावी प्रशिक्षण कार्यक्रम सम्पन्न


शिव भट्टराई -इटहरी , मंगसीर १ गते । रातो तारा डट कम,
नेपाल परिवार दल प्रदेश नं-१ कार्यकर्ता भेला तथा चुनाबि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

ईटहरी उपमहानगरपालिकाको दुर्गा पार्टी प्यालेसमा आज सुक्रबारको दिन नेपाल परिवार दल प्रदेशन.नं.१ कार्यकर्ता भेला तथा चुनाबि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम परिवार दलका महामन्त्री तथा प्रदेश नं.१का संयोजक बिनोद कुमार डॉगीको सभापतित्वमा तथा परिवार दलका अध्यक्षय साथै पूर्व सान्ति तथा पुन निर्माण मन्त्री एकनाथ ढकालको प्रमुख अतिथ्यमा भएको थियो।कार्यक्रममा परिवार दल का अन्य केन्द्रीय सदस्य,जिल्ला अध्यक्ष र अन्यको आतिथ्य आसन ग्रहण रहेको थियो।

बृहत रूपमा भेला भएका कार्यकर्ताहरुलाई प्रमुख अतिथि सान्ति तथा पूर्व पुन निर्माण मन्त्री एकनाथ ढकालले प्रशिक्षण दिएका थिए।कार्यक्रममा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै भने तिन बुँदे सहमतिको आधारमा नेकपा एमाले वाम गठबन्धनमा समावेस भएर चुनाब चिन्हमा सूर्यमा भोट हाल्न सम्पुर्ण उपस्थिति कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.