बिराटनगर, मंगसिर, २ गते । रातो तारा डट कम, नेपाल सरकारको गृहमंन्त्रालयले प्रतिनिधि सभा सदस्य र प्रदेश भसा सदस्य निर्वाचनको सुरक्षा रणनितिक मजबुँद बनाउने उदेश्य राखेर गृहले गोष्ठीको आयोजना गरेको जनाएकोछ ।
कार्याक्रमका प्रमुख अतिथि तथा निर्वाचन आयोगका आयुक्त श्रीमान माननीय नरेन्द्र दाहाले पानसमा बती बालेर गोष्ठीको बिधिवत उदघाट भएको घोषणा गर्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा गृहमन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले १ न.ं प्रदेश स्तरिय ४ सुरक्षा निकायका प्रमुखहरु क्षेत्रीय प्रशासक, निजामति सेवाका कर्मचारीहरु
प्रत्येक जिल्लाका प्रमुख जिल्ला आधिकारीहरु र सन्चार कर्मीहरुलाई सम्वोधन गर्दै,बिगतको सुरक्षा लाइ हेरेर त्यो भन्दा राम्रो र पारदर्सि सक्षम तरिकाले निर्वाचनलाई भए रहित सफल्ताका साथ सम्पन्न गर्न कसरी सकिन्छ, भन्ने उदेश्यले यो गोष्ठीको आयोजना भएको हो भन्नु भएकोछ ।
यो गोष्ठीले आउने चुनौती को कसरी सामना गर्ने र एक जिल्लाले अर्को जिल्लालाई सहयोग समजदारी, आपसिछफल लाइ पनि सकयोग गर्ने कुरामा मदत पुग्ने भएकाले यसको महत्व धेरै रहेको बताउनृ भएकोछ ।
गृहमन्त्रालयकै सह सचिव र्निमला अधिकारीले आफना कुरा राख्दै सबैले आगामी मंगसिर १० र २१ को निर्वाचन समफतापुर्वक सम्पन्न लाग्नु पनेमा जोड दिनु भएको थियो ।
गृह मन्त्रालयका उपसचिव चोपेन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्दै कार्यक्रमका बारेका जानकारी गराउनु भएको थियो । कार्यक्रम बन्द र खुल्ला सत्र भएकाले अहिले बन्द सत्र चलिरहेकोछ ।

Post a Comment