Websoft University

रंगेली अस्पतालमा सुरक्षीत प्रशुति तथा नवजात शिशु सेवा सुरु हुने


रबिन्द्र बराल रंगेली,माेरङ, कार्तिक २८ गते । रातो तारा डट कम, माेरङकाे रंगेली अस्पतालमा सुरक्षित प्रशुति तथा नवजात  रंगेली अस्पतालमा सुरक्षीत प्रशुति तथा नवजात शिशु सेवाशु सेवा कार्यक्रम सुरु हुने भएको छ ।

गर्भवति महिला हरु अहिले पनि नेपाल मा  अकालमा ज्यान गुमाउने गरेको हुनाले गैर सरकारी संस्था वा सेवा प्रदायक टिम करार गरि २४ अाै घण्टा सुरक्षीत प्रशुति तथा नवजात शिशु सेवा कार्यक्रममा संन्चालन हुने भएकाेछ ।

याे सेवा दुर्गम ,मानव विकास सूचक कम भएको तथा सडक बाट टाढा रहेको जिल्ला हरुमा बिधमान मातृ तथा नवजात शिशु मृत्यु दर घटाउने प्रमुख उद्श्यका साथ नेपाल सरकारले ७२ जिल्ला मध्ये डाेल्पा,मनाङ, र मुस्तांग बाहेक सुरक्षित प्रशुति तथा नवजात शिशु सेवा कार्यक्रम सुरु भएको छ ।

२०७३/०७४ मा १ जिल्ला थप गरि ७३ जिल्लामा (CEONC)सेवा संचालनमा ल्याएको छ । त्यसैगरी स्तराेत्रती अस्पताल हरु मध्ये गाेकुलेश्वर अस्पताल दार्चुला,बकुलाहर रतानगर अस्पताल चितवन, माेरङकाे रंगेली , अस्पताल र इनरुवा अस्पताल सुनसरी मा समेत सुरक्षीत प्रशुती तथा नवजात शिशु सेवा कार्यक्रम यस वर्षको अार्थिक बजेटमा व्यवस्था गरिएको CEONC का डाक्टर ईन्द्र प्रसाद प्रजापति ले बताउनुभयो । उहाँका अनुसार यस वर्ष माेरङकाे रंगेली मा वर्ष २५ लाख रुपैया काे वार्षिक बजेट रहेको बताए ।

महिला हरुले सुरक्षीत सुत्केरी नगराउदा अहिले पनि अकालमा महिला हरुले ज्यान गुमाएकाे कारणले नेपाली सरकारले यस्तो कार्यक्रम संन्चाल गरेकाे समेत  अबकाे दुई महिना भित्र रंगेली मृत्यु तथा शिशु मृत्यु दर घटाउने उद्श्यले सुरक्षीत प्रशुती तथा नवजात शिशु सेवा कार्यक्रम संन्चालमा ल्याउने  CEONC का डाक्टर ईन्द्र प्रसाद प्रजापति बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.