बिराटनगर कारागारमा पुरानो र नया भवनमा गरि १३ सय कैदी बन्दीहरु राख्न सकिने क्षेमता भए पनि भित्र घुम्ने फिर्ने ठाउँको अभावकै कारण बन्दीहरु खुट्टा सुनिने स्वसप्रस्वसको कठिनले बिरामी पर्दै आएका छन ।
नेपाल सरकारले कारागार व्यावस्थापन गर्न र कम्पाउण्ड वालको निमार्ण गर्न सुनसरीको इाुम्का र बिराटनगरको लागि रु ९० लाख बजेट समेत निकासा भएको बुइिाएकोछ ।
बिराटनगर र इाुम्का कारागारको बाहिरी क्षेत्रफल ठुलो भएकाले कम्पाउण्ड व्यावस्थापन वा निामर्ण भए पछि कैदी बन्दीहरुलाई बाहिर घुमाउन सकिने र बिरामी को चाप पनि कम हुने पीडितहरुको बुइााइरहेकोछ ।
हिजो एक जना कैदिको मृत्यु भएको हाल जेल भित्र धेरै बिरामी कुरालाई लिए कागार इन्चार्ज प्रेम प्रसाद सापकोटा संग हामीले सम्पर्क गरेका थिर्यो ।
जेलर प्रेम प्रसाद सापकोटाले दिएको जानकारी अनुसार बिराटनगर कारागारमा पूर्वका बिभिन्न ठाउँबाट आएका बिभिन्न प्रकारका रोगी उपचार गर्न आएका र यहीका बन्दी गरी हाल जम्मा बनदी ७५४ को संख्यमा रहेकाछन भन्नु भयो ।
त्यसैगरी यि मध्ये करिव ४ सयको हारा हारीमा सामान्य बिरामी भए पनि हाल मेन्टल दिमागि बिरामी ४५ जना रहेका छन, त्यसमा ४ जना महिला रहेका छन भन्नु भयो ।
बिरामी सबैको उपचार बिराटनगरको कोशी अञ्चल अस्पतालमा हुँदै आएको र १२ जनालाई उपचारको लागि काठमाण्र्डौ लाने तयारी हुदैरहेको रातो तारा लाई जानकारी गराउनु भएकोछ ।
सरकारी अस्पतालमा बिरामी कैदी बन्दी आफन्तहरुले उपचार नगराइ निजि अस्पतालहरुमा उपचार गराउने व्यावस्था रहेकाले केहिको नोवेलमा उपचार भइरहेका र केहि निको भइ फिर्ता आएको सापकोटाले जानकारी गराउनु भएकोछ ।
बिराटनगर कारागारमा यति धेरै बन्दीहरु बिरामी परेकाले सरकारले छिटो तिनिहरुको उपचारमा आबश्यक कदम चाल्नु पर्ने देखिन्छ ।

Post a Comment