रबिन्द्र बराल-रंगेली,माेरङ कातिक ६ गते साेमबार।
रातो तारा डट कम,माेरङकाे बयरबनमा जारी पुर्वाञ्चल स्तरीय दाेस्राे बयरबन फुटबल कप २०७४ सुरू भएकाे छ । बयरबन युवा जमातका अध्यक्ष बुद्ध शाक्यकाे सभापतित्वमा रहेकाे खेलकाे उद्घाटन प्रमुख अतिथि कानेपाेखरी गाउँपालिकाका अध्यक्ष ताराबाहादुर काफ्लेले गर्नु भएकाे थियाे ।
उद्घाटन खेलमा अायाेजक बयरबन युवा जमातलाई ट्राईबेकरमा १ बिरुद्ध ३ गाेल गर्दै उर्लाबारी ट्रेनिङ सेन्टर बिजयी भएकाे हाे । निरधारीत समय सम्म दुबै तर्फबाट ३/३ गाेल भए पछि खेल ट्राईबेकरमा लम्किएकाे हाे । खेलमा उर्लाबारी ट्रेनिङ सेन्टरका बिजय धिमाल, निरज बस्नेत र मिक्चेन तामाङले १/१ गाेल गरे भने अायाेजकका बिजय ढकालले २ गाेल र अर्जुन माझीले १ गाेफ गरेका छन ।
ट्राईबेकरमा उर्लाबारीका बिजय धिमाल, निरज बस्नेत र मिक्चेन तामाङले नै गाेल गरे भने अायाेजक बयरबन युव जमातका विष्णु कुमार लिम्बुले मात्रै गाेल गरे । खेलकाे म्यान अफ द म्याच उर्लाबारीका बिजय धिमाल घाेषित भए ।
भाेलीकाे खेल पथरी स्पाेटिङ क्लव पथरी र पशुपती फुटवल क्लव ईटहरी बिच हुने छ । बयरबन युवा जमातकाे अायाेजनामा सुरू भएकाे ६ जना खेलाडीले खेलिने युराेपियन खेल six-a-side लाई फुटसलकाे नाममा खेलाईदै छ । कातिक ६ देखि १५ सम्म संचालन हुने खेलमा पुर्वका ८ टिमकाे सहभागी रहने छ ।
जनता अाधारभुत बिध्यालय कानेपाेखरी ४ बयरबनकाे खुल्ला खेल मैदानमा हुने खेलकाे विजेताले नगद ५० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन उपविजेताले ३० हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने अायाेजकले बताए ।

Post a Comment