शिव भट्टराई -सुनसरी, कार्तिक ७ गते । रातो तारा डट कम,
आज ईटहरीको दुर्गा पार्टी प्यालेसमा UFF Universal Federation, द्वारा आयोजित बैबाहिक प्रतिबद्धता र सुभकामना आदानप्रदान समारोहमा बिसिस्ठ ब्यक्तिहरु समाजसेवी बुद्धिजीवी कलाकार साथै पत्रकार लगायतको ठुलो उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्दाजी १५० युगलजोडी सहभागी भएका थिए।कार्यक्रम ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।
यस कार्यक्रममा बीसिस्ठ ब्यक्ति र उनीहरूको परिवारमा हुने शान्तिले नै विश्व शान्ति हुन्छ भन्ने कुरा
शान्तिको जरो युगल जोडिहरु नै हुन भन्ने शन्देस दिएका थिए।
हाम्रो समाजमा हुने हिंसा,हत्या,छोड़ पत्र,अंस माग्ने प्रबृत्ति उन्मूलन गर्नका लागि जनचेतना फैलाउने उदेश्य बाट यो कार्यक्रमको आयोजना भएको कुरा संस्थाका एक सदस्यले बताए।
साथसाथै यस कार्यक्रममा समाजका लागि महत्वपूर्ण योगदान दिएका समझदार ब्यक्तिहरु र जोडिहरूलाई सम्मान गरिएको थियो ।
Post a Comment