Websoft University

नेपाल सानो छ भन्दैमा नेपाललाई हेप्न नपाईदैन्


काठमाडौँ, भदौ २६ गते । रातो तारा डट कम,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ शब्दका २ वटा कुरा बोले जुन कुराले ३ करोड नेपालिको मन जिते, ति ६ शब्द हुन : ” म नेपाल भक्त हुँ , देश भक्त ”

एपीवान टेलिभिजनलाई शनिबार राति विशेष अन्तरवार्ता दिँदै अध्यक्ष ओलीले भारत बिरोधि भन्ने भ्रमलाई चिर्दै, कुनै देश वा छिमेकिको बिरोधि नभई नेपालको हितको पक्षमा बोलेको बताएका छन ।

उनले आफु देश प्रेमि रास्ट्र भक्ति भएको खुलस्त गर्दै ओलिले नेपालको हित र रक्षाका लागि बोल्दा भारत बिरोधि भयो भन्ने भ्रम मात्र कहिले पालेका हुन भन्नु भयो ।

त्यसकारण उनले भने भारतले नेपाल सानो छ भन्दैमा
जे गर्न पनि पाईन्छ ? जसो गरे नि हुन्छ ? भन्ने प्रश्न गर्दै नेपाललाई हेप्न नपाईदैन्।

उनले थपे २१ औं सताब्दिमा आएर पनि भारतको मानसिकता ब्रीटिस कालिन भएको प्रस्ट पारेकाले यो समचार बढी चर्चा रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.