Websoft University

दिदीलाई भाईकाे मायाँ कति ?



रबिन्द्र बराल,रंगेली ,माेरङ असाेज ८ अाईतबार
माेरङकाे संन्सारी माई मन्दिरमा घटस्थापना देखि निर्जला व्रत बसेकी भारत अररिया जिल्ला पलासमणि १ घर भएकी ४५ बर्षीय अनिता चाैधरी छातिमा जमरा उमारी रहेकि छन ।

उनले दिदी भाईकाे माया ममता कस्तो हुन्छ भनेर उनी
अाफ्नाे जिउ ज्यानै  दिएर उदारण  बनेकी  छिन ।
अनिताकाे तीन बटा दाजु र तीन बटा बिहिनी हरु छन । सबैभन्दा जेठो दाजुले बिगत २५ बर्ष अगाडि  भाईका  विवाह गरेका थिए ।

छाेराकाे अासै अासमा उनले अहिलेसम्म ५ बटा छाेरी  समेत जन्माइसकेका छन । सबैभन्दा जेठि छाेरी १२ बर्ष भएकि छन, भने बाँकी अरु क्रममै छन । अहिले सबैभन्दा कान्छाे ८ महिनाकाे छाेरालाई साथैमा लिएर माेरङकाे संसारी माई मन्दिरमा अाएका छन ।

ईन्द्रान्द ले भने मेराे छाेरा  हाेस भनेर पहिलोपटक यस संसारी मन्दिरमा अाएर एक बर्ष अगाडि दिदी र म दुबै जना अाएका थियाै । यहाँ मात्रै नभए र भारतकाे बैश्णु देवि मन्दिर पुग्याे त्यस पछि भारतकाे बाेलबम समेत छाेरा हाेस भनेर  पुग्याे त्यस पछि अहिले मेराे ८ महिनाकाे छाेराकाे जन्म भयाे । सबैभन्दा पहिले यसै संसारी माई मन्दिरमा अाएर भाकल गर्नु भएको थियाे दिदिले ।

 त्यहि भएर यसै बर्षमा दिदिले छातिमा जमरा राख्ने अठाेट गर्नु भयाे । अनितकाे श्रिमान देवनारायण  भन्छन श्रीमति ले असाेज १ गतेदेखि घरमा खाना नखाएर केही मात्रा फलफूल मात्रै खाने अलिअलि दुघ र पानी मात्रै खाएकि थिन ।

असाेज ५ गतेदेखि हिन्दु हरुकाे महान चाड बडादश‌ै घटस्थापना भएको ले १ गतेदेखि  नै उनले केही नखाएकाे उनी बताउँछन्।  अनिताले ५ गतेदेखि एक थाेप्पा पानी समेत नखाई कन  निर्जला भएर उनी संसारी मन्दिर काे हाताभित्र  अाफ्नाे भाईकाे ईच्छा पूरा भएको ले  अाफुले जिउ ज्यानै प्रवाह नगरि अहिले उनी अाफ्नाे छातिमा जमरा उमारिहेकि छिन ।

अहिले उक्त  संसारी मन्दिरमा अनितालाई हेर्ने अाउने भक्त जनहरुकाे भीड लाग्ने गरेकाे मन्दिर समितिका अध्यक्ष सन्जिव श्रेष्ठ बताउँछ ।

अनिताका अामा सावित्री देवि चाैधरीकाे एक बर्ष अगाडि मृत्यु भएको थियाे । अहिले उनका बुबा बिनाे चाैघरी अहिले छाेरी काे यस्तो अबस्था देखेर राेहिरहेका छन । उनलाई सम्झाउदै उनका अाफ्नत हरु भन्छन, नरुनुहाेस तपाईंको छाेरी लाई संसारी माताले रक्षा गर्नु हुन्छ भन्दै सानत्वना दिईरहेका छन । अामा बुबाकाे मन जहिले पनि छाेरा छाेरी हरुकाे  लागि प्याराेनै हुन्छ ।

अहिले अनिताकाे भाईले छाेरा पाएकाे खुशिमा छाेराकाे नाम पनि दिलखुस चाैधरी राखेकाे उनि बताउँछन् । वल्वयास पन्डित कृष्ण काेईराला भन्नू हुन्छ । यस संसारी मन्दिरकाे वर्णननै गर्ने नसकिने महत्त्व बाेकेकाे यस मन्दिरमा यसरी निर्जला गरेर छातिमा जमरा उमार्नु सानाे कुरा हाेइन जाेसुकैले यस्तो साधना गरेर बसन नस्कने र पाैराणिक
 काल देखि याे नै पहिले पल्ट  महिलाले यसरी  निर्जला व्रत बसेर छातिमा जमरा उमार्नु भएको छ । उहाँ लाई यस संसारी मातले  कुनै कष्ट बिना पुर्ण गराउनु हुनेछ भन्ने बिश्वास गरेका छाै ।

अाफ्नाे भाईकाे छाेरा हातले देखाउदै तस्बिर भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.