Websoft University

सप्तरीको कञ्चनरुपमा एमालेले मेयर र उपमेयर कांग्रेसले हात पार्यो



सप्तरी, असोज ८ गते । रातो तारा डट कम,
 सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा एमालेका बसन्त मिश्र विजयी हुनुभएको छ । उहाँले ५ हजार ४२ मत पाउनु भयो । निकटम प्रतिद्वन्द्वी रहेका कांग्रेसका उम्मेदवारले ४ हजार १ सय ७५ मत पाउनुभयो ।

मेयर एमालेले जिते पनि कञ्चनरुपको उपमेयरमा कांग्रेसकी निरु पोख्रेल ४ हजार ७ सय ५८ मत ल्याएर विजयी हुनुभयो । उपमेयरमा निकटम प्रतिद्वन्द्वी रहेका एमालेका उम्मेद्वारले ४ हजार ५ सय २२ मत पाउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.