Websoft University

पथरीशनिश्चरेकाे हाईवाेई सरसफाई हुने



रबिन्द्र बराल,रंगेली ,माेरङ भदै २८ गते । रातो तारा डट कम,
पथरीशनिश्चरे ट्राफिक कार्यलयले सवारी दुर्धटना न्यूनिकरण गर्ने उदेश्यले "सडक सुरक्षा अभियान" छलफल तथा अन्तरकृया कार्यक्रम गरेकाे छ ।


जिल्ला ट्राफिक कार्यलय माेरङकाे सहकार्यका पथरीशनिश्चरे र कानेपाेखरी गाँउपालिका अन्तरगत महेन्द्र राजमार्ग अासपासमा भएका अबेवस्थित फुठपातका पसल हटाउने र राजमार्ग दायाँबायाँ ८२ फिट कायम गर्नकाे लागि अन्तरकृया गरपएकाे छ ।

पथरी ट्राफिक कार्यलयकाे अायाेजनामा भएकाे उक्त कार्यक्रम शडक दुर्घटना न्यूनिकरण किन,के कालागी र कस्कालागी भन्ने बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यलय बिराटनगरका प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिनु भयाे । ट्राफिक कार्यलयकाे भवनमा भएकाे कार्यक्रममा पथरीका ब्यापारी, समाज सेवी, राजनिती दल, सवारी ब्यावसायी, सवारी चालक लगायत नगर प्रमुख र उपप्रमुखकाे उपस्थिती थियाे ।

सडक सफाई र दुर्घटना न्यूनिकरण सम्भन्धी स्थानिय सामजसेवी, राजनितीकदल, ससर्वसाधारण, व्यापारी र चालकहरुले दुर्घटनाका समस्या र समधानकाे बिषयमा बाेलेका थिए भने मेयर दिलिप कुमार राईले जन समुदायबाट अाएका सहजिकरणका बिसयमा नगरपालिका सधै सकरत्मक रहेकाेले कुरा जानकारी दिनु भयाे तर याे सबै नेपालीहरुकाे चाड पर्व भएकाले सबै कुरालाई ब्यवस्थित गरि अगि बढ्नु पर्नेमा जाेड दिनु भयाे ।

 बिभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, जनप्रतिनिधीकाे भेलाले बडादशै, तिहार र छैट पर्व पछाडि ट्राफिक कार्यलय पथरी, पथरी उध्याेग बाणिज्य संघ र नगरपालिका, गाउपालिकाकाे अगुवाईमा ७ दिने सुचना प्रसारितगरी पुर्ण सरसफाई गरिने भएकाे छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.