Websoft University

साल्ट ट्रेडिङले बिराटनगरले सुफत मुल्यका पसल संन्चालनमा ल्यायो



बिराटनगर भदौ २८ गते । रातो तारा डट कम,नेपाली हरुको महान चाँड बडा दशैं नजिकिदै गरेको अवसरलाई मध्येनजर गर्दै   साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड अन्चल कार्यलय बिराटनगरले आफनै कार्यल परिसमा सुफत मोलको पसल सन्चालनमा ल्याएकोछ ।
साल्ट  ट्रेडिङले क लि बिराटनगरका कार्यलय प्रमुख नविनचन्द्र इााले दिएको जानकारी अनुसार भाद्र १६ गते देखि यो प्रकारको सुफत मुल्यको पसल संन्चालनमा आएको हो ।


नविनचन्द्र इााले दिएको जानकारी अनुसार चिनीको मुल्य प्रतिकेजी रु ७७, ५०, मा प्रतिकेजी रु चिनीमा रु ५ छुट पाउने छन र एक जनाले एक पटकमा ६ केजी पाउने गरेका छन । त्यसैगरी नुन प्रतिकेनी रु १८ रुपैयामा प्रतिकेजी रु २ रुपैया छुट पाउने छन भने एक पटकमा ६ केजी खरिद गर्न सक्ने
छन ।

पसल सन्चालनमा आए देखि आज सम्ममा बिकृ चिनी १८६ केजी को मोल रु १४हजार ४ सय १५ रुपैया छ भने नुन ५८१ केजी को मोल रु १० हजार ४ सय ५८ रुपैयाको बिकृ भएकोछ ।

नुन बिराटनगरमा करिव ७ महिना सम्म धान्ने नुनको स्टक रहेको जानकारी दिदै इाा ले भन्नु भयो सरकारले मगाएको रासाइनिक मल पुरिया तीन लाख बोरा मध्ये सबै बिकृभइ अव बाँकी ३० हजार बोरा स्टकमा रहेको जानकारी गराउनु भयो ।

त्यसैगरी बिराटनगरमा रहेको साल्ट टे«र्डिङ क लि को भवन भूकम्पले हलिएर अजिर्ण भए पनि काम गर्ने अर्को कार्यलय,वा ठाउँ नहुदा सोहि भवनबाटै कार्यलय सन्चाल भइरहेकोपाइयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.