Websoft University

१० थान गाई,गाेरु बरामद


रबिन्द्र बराल,रंगेली,माेरङ-भदोै २८ गते । रातो तारा डट कम,
माेरङकाे धनपाल गाउँ पालिका १ स्थित नाेचाबाट मंगलबार राति नेपाल बाट भारत तर्फ लैजादै गरेकाे ४ बटा  गाई र ६ बटा गाेरु बरामद गरिएको छ ।

सिमा नाकामा आफनो गतिविधी बढाउदै इलाका प्रहरी कार्यालय रंगेलीले  भारत तर्फ लैजादै गरेको २ लाख मुल्य बरावरको  चौपाया नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यलय रंगेली  निरिक्षक संजिवबाबु खड्काको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।प्रहरीको गस्ती टोलीलाई देखे पस्यात तस्करहरु चौपाया छाडेर  भागेका
 थिए ।

नियन्त्रणमा लिईएका चौपायालाई भन्सार कार्यालयमा वुझाउने प्रहरी निरिक्षक खड्काले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.