Websoft University

केराबारी गाउँपालिकामा- २ सिंहदेवीमामा एमाले प्यानलै विजयी


युबराज ठकुरी,केराबारी मोरङ असार १७ गते । रातो तारा डट कम,मोरङको केराबारी गाउँपालिका अन्तरगत वडा नम्बर २ सिंहदेवीमा नेकपा एमालेले पुरै प्यानल विजयी भएको छ ।
वडा नम्बर २ को अन्तिम मत परिणाम अनुसार
एमालेका प्रेम लिम्बू नेतृत्वको पुरै प्यानलविजयी भएको हो ।

लिम्बूले १३ मतको झिनोमतान्तरले वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका सुमन
लिङदमले ४८६ मत पाएका छन् ।
कूल १ हजार ५सय २१ मत मध्ये वडा नम्बर २
सिंहदेवीमा १ हजार ६० मत खसेको थियो ।

उनीहरुलाई विजयी घोषणा गर्न बाकि रहेको
निर्वाचन आयोगले जनाएको छ  वडा नम्बर ३मा नेपाली काङ्ग्रेसको प्यानलै बिजयी भएको आयोगले
जनाएको छ । यस अघि केराबारीगाउपालिका अन्तरगत वडा नम्बर १ मानेपाली कांग्रेसको प्यानल विजयी भैसकेको
छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.