Websoft University

अब संसद जेठ ४ गतेसम्म स्थगित हुने


काठमाडौं, बैशाख २४ गते । रातो तारा डट कम-व्यवस्थापिका संसद जेठ ४ गतेसम्म स्थगित हुने भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।
संसद सचिवालयले स्थानीय तहको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी स्थगित गर्ने सूचना टाँस गर्न लागेको स्रोतले अनलाइनखबरलाई बतायो ।
यसैबीच सभामुख ओनसरी घर्तीले नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.