Websoft University

नेपाल कम्युनिस्ट पाटिको आवानमा भोलि २८ गते नेपाल बन्द



बिराटनगर फागुन २७ गते । रातो तारा डट कम-आनन्दबजार (कञ्चनपुर)- पुनर्वास–८,आनन्दबजार नजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय एसएसबीका जवानले हानेको गोली लागी बिहीबार नेपाली युवक ३० वर्षीय गोविन्द गौतमको ज्यान गएको बिषयलाइ लिएर नेपाल कम्युनिस्ट पाटिले भोलि फागुन २८ गते नेपाल बन्दको आवान गरेको कुरा मोरङ इन्चार्ज पुष्कर श्रेष्ठले जानकारी गराए छन।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.