Websoft University

सत्यको आधिकार दिवस मनाईयो



बिराटनगर,चैत ११ गते । रातो तारा डट कम,सत्यको आधिकार दिवस आज बिराटनगरमा एक कार्याक्रमको आयोजना गरेर पीडितहरुले मनाएका छन ।

२०१० सालमा संयुक्तराष्ट्र संघले हराएका आफना परिवारहरुलाई खाज्न पाउने अधिकारको ग्यारेन्टि गर्न पाउने प्रस्ताव पास गरेपछि यो दिवस मनाउन थालिएको हो ।

यो दिवस २०११ देखि विश्वका मुलुकहरुमा मनाउन थालिएको कुरा द्वन्द पीडित सभाचौतारी अध्यक्ष संस्थाका केन्दिय सदस्य रुपेस शाहले जानकारी गराउनु भयो ।

युरोपको एल-सल्वाडोरबाट सुरु भएको यो दिवस सातौ
भएको रुपेस शाहले जानकारी गराउनु भयो ।

यो दिवसले पेपता परिवारहरुलाई आफना हराएका परिवारको खोजि गर्न हौसला मिल्ने शाहले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.