स्थानिय निकाय ट्रेड युुनियन संयुक्त आन्दोलन परिचालन समिति मोरङले १९ गते देखि जिल्ला बिकास समिति मोरङमा कार्यरत कर्मचारिहरुले केन्द्रको निर्देशन अनुसार धर्ना र हातमा कालो पट्टि बाधेर काम गर्दै आएकाछन।
संयोजक राजकुमार पोखरेलको अध्याक्षतामा बैठक बसी निर्णय गरेरै १६ बुँधे सम्मका बिभिन्न मागहरु राखि आन्दोलन सुरु गरेका छन।
स्थानिय निकाय टे्ड युनियन सयुक्त समन्वय समितिले केन्द्रको सर्कुलर अनुसार नै बिभिन्न आफना मागहरु राखी प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी,मार्फत संघीय मामिला तथा स्थानीय बिकास मंन्त्रालयमा समेत बुइााउने निर्णय भएको स्रोतले जानकारी
गराएकोछ ।
स्थानिय निकायका कर्मचारीहरुले एक घण्टा कालोपटी बाँधेर काम बनद गर्ने र फागुन १ गते पुरै दिन स्थानिय निकायका काम काजहरु ठप्प गराउने भएका छन ।
फागुन एक गते सम्म पनि आफना मागहरुको सुनुवाई नभए आ -आफना कार्यालयका कार्यालय प्रमुखहरुलाई मन्त्रालय फिर्ता पठाउने जस्ता काम हरुलाई अगि बढाइने बताइएकोछ।
Post a Comment