Websoft University

मोटरसाइकल दुर्घटनामा दुई घाइते


बिराटनगर,माघ २४ गते। रातो तारा डट कम -
मोरङको डाँगीहाट-५ स्थित लक्ष्मी मार्गमा सोमबार विहान
मे ८ प १७६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक  भारत सुक्नु मणिपुर बस्ने ३० बर्षिय लाश्रम सिंह र पछाडी सवार २१ बर्षिया रुबिना मगर रहेकी छिन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.