Websoft University

अवैध धाराको फिटिङस र किल्ला बरामद




बिराटनगर,माघ २३ गते। रातो तारा डट कम-
मोरङको सिजुवा गाविस १ डाँगीटोलबाट प्रहरीले भारतबाट भन्सार छली ल्याएको धाराको फिटिङ र फलामे किल्ला बरामद गरेको छ।

बरामद सामानहरुमा ५० किलो फलामे किल्ला र २५ किलो धारामा जडान हुने सामाग्री (फिटिङ) रहेका छन। इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले भारतबाट साईकलमा राखि ल्याउदै गरेको अवस्थामा चेकजाँच गर्दा सो सामान बरामद भएको जनाएको छ।

बरामद सामानको बजार मूल्य अन्दाजी मूल्य दश हजार पाँच सय रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.