बिराटनगर, माघ २८ गते । रातो तारा डट कम ,
हिजो एक कार्यक्रमको आयोजना गरेर बिराटनगरमा षष्टिका सुचना अधिकार पुरस्कार, स्थापना गरिएको छ । सो पुरस्कार बिराटनगर १५ बस्ने समाज सेबी केदार बहादुर बस्नेतले आफ्नी श्रीमती स्व. षष्टीका बस्नेतको नामबाट ७ लाख रासिको पुरस्कार स्थापना गर्नुु भएको हो।
माथि उल्लेखित रकमको आउने बार्षिक व्याज बाट नगद
रू ५००५१ राशिको सो पुरस्कार प्रत्येक बर्ष सुचनाको
बारेमा काम गर्ने एक महासघ सभापति पुरस्कार राख्नेवालाका, र कुनै गरी ३ जनाको सिफारिसमा पुरस्कार प्रद्धान गरिने भएको छ ।
सुचनाको हकमा क्रियाशिल विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारलाई सम्मान गरिने सो अवसरमा जानकारी गराइएको छ ।
Post a Comment