काठमाडौं, माघ २६ गते । अन्तर्राष्ट्रिय समाचार, रातो तारा डट कम -अफगानिस्तानको काबुलमा रहेको सर्वाेच्च अदालतबाहिर आत्मघाती बम आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् ।
बिबिसीका अनुसार घाइतेको संख्या बढ्ने अनुमान गरिएको
छ । आक्रमणकारीले अदालतको कार पार्कलाई लक्षित गरेर आत्मघाती आक्रमण गरेका थिए । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।
Post a Comment