विराटनगर पुस २५ गते । रातो तारा डट कम-
मदिरा व्यावसायि संध मोरडको ९ औ बार्षिक उत्सव मोरडको सुन्दरदुलारी नगरपालिकामा आज एक कार्यक्रम गरि मनाइदै छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रिय मदिरा व्यावसायि संधका अध्यक्ष कृष्ण नेपालले उदधाटन गनुभएको छ ।
साथै कार्यक्रमलाई सम्वोधन गदै मदिरा व्यावसायी संधका केन्द्रिय सचिव नेपालले मदिरा व्यावसायप्रति सरकार र आम नागरिकले हेर्न दृष्टिकोण फरक रहेको साथै देशको राजस्वमा ठुलो योगदान पुयाउने व्यावसायिलाई अवैध कारोवारमा संलग्न ब्यावसायिले गर्दा व्यावसाय धारासाहि भएको बताउनुभयो ।
सो कार्यक्रम मोरड मदिरा व्यावसायि संधका अुाग्ध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो । मदिरा व्यावसायिको प्रतिनिधि गदै महासचिव विष्णु खडका , प्रदिप कुमार गुप्ता , सुनिल साथै मेचि मदिरा व्यावसाय संघका प्रतिनिधि भरत चौलागाई , दमक मदिरा व्यावसायि संधका प्रतिनिधि प्रेम पाण्डे , धरान प्रतिनिधि नविन तामाड , होटल तथा मदिरा व्यावसायि संध सिरहाका गंगा महतो लगाएतको सहभागिताा रहेको थियो ।
पूर्वाञ्चलबाट सत्य तथ्य निष्पक्ष समाचार सम्प्रेष गदै आएको रेड एफ का कार्यकारी अधिकृत तथा स्टेशन म्यानेजर गणेश शिवाकोटीलाई समेत सम्मान गरिएको थियो ।
Post a Comment