Websoft University

मधुमल्लामा अनौठो बाच्छीको जन्म, दुई मुख र चार आँखा



बिराटनगर,२५ गते । मोरङको मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ । विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छी जन्माएको हो ।

दुई टाउकोमा बाच्छीको दुई मुख र चार आँखा छन् । अपरेसन गरेर निकालिएको उक्त अनौठो बाच्छी हेर्नेको घुईचो लागेको छ । हेर्ने आउनेहरूले देवीको प्रकट भएको भन्दै दक्षिणा राखेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.