
बिराटनगर, पुस २४ गते । २०७३, रातो तारा डट कम -
गायक साजनराई को स्वरमा सजिएको नरोएरै रात हरु यूटुव च्यानल संस नेपाल बाट सार्वजनीक भएको छ । प्रतिक श्रेष्ठ , जिना जिसि र शर्मीला ढकाल अभिनित नरोएरै रात हरु मन एल्बमको गित रहेको निर्माण पक्षले जनाएको छ । मायाँ प्रेममा आविश्वस भयो भने के हुँन्छ भन्ने बिषय बस्तुलाई म्यूजिक भिडियोमा प्रस्तुती गरीएको छ ।
मन एल्बमको नरोएरै रात हरु बोलको म्यूजिक भिडियोको छाँयाँकन सुमन निरौलाले गरेका हुन भने निर्देशन अँशु निरौललो गरेकि हुन् त्यस्तै सुजित बिश्वासले स्कृन प्ले गरेका हुन् । प्रतिक श्रेष्ठ आफैले दृष्यसम्पादन गरेको निर्माण पक्ष्य ले जनाएको छ । उक्त गितमा शब्द भने बिरेन्द्र कुमार साहको रहेको छ । पछिल्ले समय बिराटनगर बाट मोडलीग गर्दै आएका प्रतिक श्रेष्ठ नेपाली म्यूजिक भिडियोमा जम्दै र ब्यस्त हुँदै आएका छन् । प्राय कलाकार हरु राजधानी केन्द्रीत भइरहेको बेला प्रतिक श्रेष्ठ भने पुर्व बाटै मोड्लिगमा जम्ने अभ्यासमा रहेका छन् ।
Post a Comment