Websoft University

लागूऔषध सहित पक्राउ



सुनसरी, पुस २४ गते। रातो तारा डट कम-
सुनसरीको महेन्द्रनगर- ८ जितपुरबाट शुक्रबार प्रहरीले लागूऔषध ईन्जेक्सनसहित एक युवकलाई पक्राउ गरेको

छ। पक्राउ पर्नेमा महेन्द्रनगर ८ बस्ने २३ वर्षिय रामबहादुर राई रहेको इलाका ;रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। राईलाई प्रहरी चौकी बाङगेबाट खटिएको टोलीले सवारी चेकजाँचकाक्रममा को. २७ प ३५४७ नम्बरको मोटरसाईकलमा सवार राईको साथबाट डाइजेपाम ८ एम्पुल, फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल र दुई थान सिरिज्ज बरामद गरेको हो।

राईलाई इलाका प्रहरी कार्यालयमा राखि अनुसन्धान भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.