Websoft University

बालिका बलात्कार गरेको आरोपमा बालक पक्राउ


उदयपुर, माघ १५ गते । बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा एक बालक पक्राउ परेका छन् । १२ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको जाल्पा चिलाउने–४ का १५ वर्षका बालक पक्राउ परेका छन् ।

 बालिकाको माघ १० मा बलात्कार भएको प्रहरीले जनाएको छ । बालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.