Websoft University

रोकी रहेको ट्याक्टरमाा आगजनीी



प्रकाश पाक्साँवा-
तेह्रथुम, पुस २५ गते। रातो तारा डट कम -फाएलबाट फोटो,
तेह्रथुम जिल्लाको छथर हमरजुङमा आधा  रोकी रहेको ट्याक्टरमा आगालागी हुँदा लाखौ बराबरको क्षती भएको
छ । हमरजुङ ४ निबासी बुद्धिमान लिम्बुको को २ त ४८९९ नम्बरको ट्याक्टरमा शनिबार राती घर नजिकै रोकी रहेको अबश्थामा ११ बजे लागालागी हुँदा  ४ लाख बराबरको क्षती भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च पर्शुराम गिरीले बताउनु भयो ।

आगालागी भए लगत्तै सुक्रबारे प्रहरीचौकीको प्रहरी गस्ती घटना स्थल पुगेको र घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । आगालागीका कारण ट्याक्टरको बिचको एउटा टायर जलेर नष्ट भएको छ ।

साथै बिच भागमा पुर्ण रुपमा क्षती भएको छ । आगालागी के कारण कस्ले गरेको पुष्टी नभएको प्रहरीचौकी सुक्रबारे जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.