बिराटनगर, मङ्सिर २९ गते ।
फोटो प्रकास दाहाको फायलबाट-
सिरहाको ढल्केबर सबस्टेसन निर्माण तथा स्थरउन्नती कार्यको आज निरिक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
सो कुरा बताउनु भएको हो।
त्यहाँको कार्यको गति देखेर निकै खुसी हुँदै देशभर यस्तै कार्य प्रगतिको गति अावश्कता रहेकाे प्रधानमन्त्री प्रचण्डले निरिक्षण बताउनु भयो ।
चाँडै नै भारतले किन्ने भनिएको २२० मेगावाटल विद्युतबाट देशभरि वितरण गरिने र देश भरि धेरै हद सम्म लोडसेंडिगको अन्त्य गरिने पनि प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ ।
Post a Comment