
खोटाङ, मंसिर २५ गते।
खोटाङको दिक्तेल नगरपालिका स्थित एक कुखुरा फारममा शुक्रबार राती आगलागी भएको छ।
दिक्तेल- १४ स्तित जयकुमार राईको कुखुरा फारममा राती ९ बजे ग्याँस लिक भई अचानक आगलागी भएको हो। आगलागीबाट राईको ५ सय जति कुखुरा र ११ बोरा कुखुराको दाना जल्दा अन्दाजी पाँच लाख ७८ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागी प्रहरी चौकी खानीडाँडाबाट गएका प्रहरीले गाउँलेको सहयोगमा राती १०३० बजे नियन्त्रण गरेका छन्
Post a Comment