Websoft University

मोटरसाइकल दुर्घटनामा दुई घाइते



मोरङ, मंसिर २० गते।
मोरङको रंगेली-५ मा हिजो दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।

अपरान्ह ४ बजेतिर पूर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको को १० प १८०३ नम्बरको मोटरसाइकल र मे २ प ७६०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।

 दुर्घटनामा दुवै मोटरसाइकलका चालक  रंगेली-११ बस्ने ३१ बर्षिय रविन यादव र रंगेली-५ का  राजेश मण्डल घाइते भएका छन्। घाइते दुवैको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.