Websoft University

चिसोले जन जीवन कष्टकर बन्दै



सुधा भारति-
विराटनगर, मङ्सिर २८ गते ।
एक्कासी मोैसम परिवर्तन भई पूर्वि क्षेत्रमा बढेको जाडोका कारण विराटनगरका सर्वसाधारणहरुको जन जीवन कष्टकर बन्दै गएको छ । केहि दिनदेखी लाग्ने गरेको बाक्लो हुस्सु र जाडोका कारण अहिले विराटनगरका सर्वसाधारणहरुको जनजिवन कष्टकर बन्नन थालेको हो ।

अत्यधिक बढनथालेकाले चिसोले दैनिक काम गरी गुजारा गर्ने मजदुर, बालबालीका, वृद्धवृद्धा र सर्वसाधारणलाई अहिले देखिनै सास्ति भएको छ ।

चिसोबाट बच्न सर्वसाधारणहरु अहिले आगो तापेर  बस्न बाध्य भएका छन् । चिसोको संगसंगै लाग्ने गरेको बाक्लो हुस्सुकारण कठिनाई परेको स्थानियहरुले बताएक छ्न ।

हुस्सुका कारण नजिकै रहेका वस्तु देख्न पनि कठिन भएकाले सवारी साधन बिहान चलाउन निकै कठीन भएको यातायतका चालकहरुले बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.