Websoft University

हजरत महम्मदको जन्म दिनको बारेमा बिभिन्नन कार्यक्रम हुँदै।


बिराटनगर,मङ्सिर २७ गते ।
मुस्लिम धर्मका प्रवर्तक हजरत महम्मद साहेबको जन्म दिनको अवसरमा सोमबार आज विराटनगरका विभिन्न मस्जिदको हरूमा कार्याक्रम हुदैछ ।

मुस्लिम समुदायले निकालेको प्रभातफेरीले बजार परिक्रमा समेत गरेकोछ। तस्बिर रोशन पोखरेल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.