Websoft University

बिराटनगरमाा सिटी जुलुस निस्कियो


बिराटनगर, मङ्सिर २३ गते ।
नेलपा एमालेको भतृ संगठन युवा संघ नेपालले संविधान
संसोधित प्रस्ताापको बिरोध गर्दै बिराटनगरमा ३ बजे सिटी जुलुस निकालेको थियो ।

जुलुस ट्रााफिक चोक बाट निस्केर गणतान्त्रिक चोक पुगेर सकिएको  थियो । जुलुसमा संविधान संसोधिन मान्दैनौं जस्ता नाराहरू लगाइएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.