Websoft University

​पत्रकार मदन ढकालको निधन



काठमाडौं, मंसिर २४ – झापाका अग्रज पत्रकार मदन ढकालको निधन भएको छ । मधुमेह र मिर्गौला रोगबाट पीडित ६७ बर्षका पत्रकार ढकालको बिहीबार राति उपचारका क्रममा विर्तामोडमा निधन भएको हो ।

चार दशकदेखि पत्रकारितामा सक्रिय उहाँ झापाबाट सञ्चालन हुने पुर्वाञ्चल दैनिकका प्रधानसम्पादक हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय सदस्य रहनुभएक ढकालले भारतमा रहेर पनि पत्रकारिता गर्नुभएको थियो ।
रातो तारा डट कम
को तर्फ बाट
भावपुर्ण श्रद्धाञ्जली छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.