Websoft University

हात्तीले घर भत्कायो



मोरङ, मंसिर २३ गते।
मोरङको  लेटाङ-भोगटेनी नगरपालिका ७ कमलपुरमा गएराती जंगली हात्तीले एक घरमा क्षति पुर्‍याएको छ।

जंगलबाट निस्केका दुई वटा हात्तीले स्थानीय शेरमान लिम्बुको टिन र काठले बनेको घर भत्काई घरभित्र राखिएको अन्नपात नष्ट गरेको हो।

घर भत्किदा लिम्बुको अन्दाजी एक लाख बराबरको क्षति भएको छ। हात्तीलाई प्रहरी र  स्थानीयवासीहरु मिलेर जंगलतर्फ लखेटेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.