Websoft University

आगालगी बाट घर जलेर नष्ट


मोरङ, कात्तिक २४ गते।
मोरङको अमरदह-१ मा बुधबार विधुत सर्ट भइ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ भने  अन्दाजी २ लाख बराबरको क्षति भएको छ।

अमरदह-१ बस्ने मनसरी शर्मा र सुकनीदेबी शर्माको  एक तले कच्चि घरमा साँझ ६ बजेतिर अचानक आगाली भएको थियो। आगलागीबाट उनीहरुको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी  प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसको सहयोगमा नियन्त्रणमा लिइएको प्रहीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.