Websoft University

सडकमा अखण्ड किर्तन हुदै




विशाल बिमर्श, इटहरी, कात्तिक २४ गते ।
सुनसरीको इटहरी -२ ,बरगाछी चोक, अत्यधिक दुर्घटनाग्रस्त स्थल बनेको हुँदा  यसको स्वस्ती -शान्तिको लागि  कामना
गर्दै श्री लक्ष्मी नारायण सगरमाथा कृतन मण्डलीले चैबिस घण्टे अखण्ड भजन किर्तन गर्दै लक्ष्यवर्ती प्रज्वलन सम्पन्न गरेको छ ।



अखण्ड किर्तन हिजो मिति २०७३ साल कार्तिक २३ गते
देखि बिहान ८ बजे शुरु भई आज २४ गते बिहान ८ बजे सम्पन्न गरिएको छ।

बरगाछी लगायत अन्य क्षेत्रमा बसोबास गर्नेहरुको सुख ,
शान्ती र सम्वृद्दीको कामना गर्दै  अखण्ड भजन किर्तन गरिएको किर्तन मण्डलीको  अध्यक्ष चन्द्रकला भूजेलले बताउनुभ ।

स्थानिय समाजसेवी,राजनिती दलका प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख ,विभिन्न संघसंस्थाका प्रतिनिधि,विद्यालयका प्रतिनिधिको उपस्तिथि रहेका कार्यक्रमका संयोजक मुना गुरागाइले बताउनु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.