Websoft University

एनटिभिका मोहन मानन्धर विरुद्ध प्रहरीमा उजुरी



बिराटनगर, कात्तिक २४ गते ।
पत्रकार गोपाल पोखरेलले शान्तिशुरक्षा पाउ भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा निवबेदन दर्ता गराएका छन् । नेपाल टेलिभिजनका विराटनगर संवाददाता मोहन मानन्धरले गत सोमबार पोखरेलमाथी  गालिगलौज र भौतीक आक्रमण गरेका थिए । आक्रमण पछि आफु अशुरक्षित भएको भन्दै पत्रकार मानन्धर बिरुद्ध पोखरेलले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका हुन् ।

पोखरेलले पत्रकार महासंघ ,मोरङ, प्रेस काउन्सिल नेपाल नेपाल टेलिभिजन सिहदरबार काठमान्डौ ,नेपाल प्रेसयुनियनमा यसभन्दा अगाडीनै लिखित उजुरी दिइसकेका छन् ।  गएको आइतबार नेपाल चिकित्सक संंघद्धारा गरिएको पत्रकार संम्मेलनमा मानन्धरले उनीमाथी  दुब्र्यवहार गरेकोो प्रेस बिज्ञप्ती समेत जारीी गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.