Websoft University

लडाकुहरुले सर्वोच्च अदालतमा धर्ना दिए।

काठमाडौं, कात्तिक २३ गते।
सरकारले दिने भनेको दुईलाख रुपैंया पाउनुपर्ने माग राख्दै पूर्व’जनमूक्ति सेना’का अयोग्य लडाकुहरुको एक समुहले आज सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।  
यसअघि  सोमबार अयोग्य लडाकूको अर्को समुहले  माओवादी पार्टी मुख्यालय  कब्जा गरेको थियो ।     उनीहरुलाई मंगलबार बिहानमात्रै  प्रहरीले हस्तक्षेप गरेर त्यहाँबाट हटाएको थियो ।
सर्वोच्चले जारी गरेको ‘स्टे अर्डर’को विरोध गर्दै अर्जुन वुढाथोकी नेतृत्वको पूर्वजनमूक्ति सेनाका अयोग्य लडाकुहरुले  समुहले माइतीघर मण्डलामा जम्मा भएर प्ले कार्ड सहित एक घन्टा धर्ना दिएका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.