Websoft University

सर्ट गनको गोली र गाँजासहित एक जना पक्राउ


इलाम, कात्तिक २३ गते।
इलामको सूर्यदय नगरपालिका ६ बाट प्रहरीले सोमबार सर्ट गनको ५ राउण्ड गोली, ४ राउण्ड खोका र अन्दाजी ३ किलो गाँजासहित एक जनालई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानिय ईन्द्र बहादुर रसाईलीको घरमा डेरा गरी बस्ने सुनसरी ईटहरी ७ का ७३ बर्षिय भक्त बहादुर चौहान र सुर्यदय नगरपालिका ६ बस्ने हिरन प्रधान रहेका छन्।  इलाका प्रहरी कार्यालय पशुपतीनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बेलुका ९ बजे पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालई इलाका प्रहरी कार्यालय पशुपतीनगरमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.