Websoft University

धारीलो हतियार प्रहारगरि महिलाको हत्या



झापा, कात्तिक २४ गते।
झापाको भद्रपुर-१३ बस्ने ७० बर्षिय नर बहादुर तामाङले मदिरा सेवनगरी बुधबार आफ्नै श्रीमतीमाथी धारीलो हतियार प्रहार गरेका छन्।

विहान ८;३० बजेतिर तामाङले आफ्नै श्रीमती ५१ बर्षिया दुर्गामाया तामाङलाई घाँस काट्ने सिक्कलले प्रहार गरेका हुन्। धारिलो हतियार प्राहरबाट घाइते भएकी दुर्गामायाँको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ.।

हतियार प्रहार गर्ने  नर बहादुरले समेत आफ्नै घाँटी रेटी आत्महत्याको प्रयास गरेका छन्। उनको  सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.