Websoft University

कात्तिक २८ गते नेपाल बन्द हुने।



बिराटनगर, कात्तिक २४ गते।
नेकपा माओवादी जिल्ला संगठन समिति मोरंङ
ले महगी, कालाजारी, भ्रष्टाचारको बिरूधमा पत्रकार
सम्मेलन गरेर बिज्ञप्ती मार्फत आफनोकुरा राखनु
भएको छ।

मंहगी नियन्त्रण गर्न सरकारले चासो नदेखाए आफुहरू
आन्दोलनमा जाने कुरा बताउनुभयो ।

केन्द्रीय स्थाइ कमिटी सदस्य ईश्वरी दाहालले सम्बिधान
को कुरा थाहा छैन। हामीले आफै जनसता बनाउनेतर्फ
केन्द्रित भएकाले थाहाछैन भन्नुुभयो।

अन्त्यमा भारतको बिरोध गर्नुु भन्दा बोडरमा पासपोर्ट
लगाउने र गरिबलाई कार्डको प्रबन्ध गर्नुपर्नेलगायत
लगाएतका कुरा राखनु भयो।
भारतिय दुताबासले बिभिन्न ठाउमा खोलेका  सबै साखा
बन्द गरिनुपर्नेमा जोड दिनुभयो । कात्तिक २८ गते नेपाल
बन्दको घोषणा गर्नुभयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.