Websoft University

ठक्करबाट मोटरसाइकलमा सवार एक घाइते


इलाम, कात्तिक २४ गते।
मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका-११ मा बुधबार जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुष घाइते भएका छन्।

इलामबाट झापातर्फ आउँदै गरेको गरेको मे १ ज११८१ नम्बरको जिपले विपरीत दिशाबाट जादै गरेको को २५ प ७२८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक ओखलढुङगा कटुन्जे बस्ने सुरज गिरी घाइते भएका छन्।

घाइते गिरीको बिर्ता मेडिकल कलेज झापामा उपचार भइरहेको छ भने जिपका चालकलाई प्रहरी चौकी हर्कटेको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.