Websoft University

बसको ठक्करले स्कुटर चालक हेमन्तको ज्यान गयो।



रोशन पोखरेल-कात्तिक ५ गते । धरान/ सुनसरीको धरानमा शुक्रबार विहान भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।

धरानबाट कांडभिटा चल्न को ४ ख ५३८७ नम्बरको यात्रुवाहक बस भोटेपुलतर्फ जादा ब्रेक फेल भई सोही दिशा जादै गरेको को १६ प ४९३० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक धरान ८ बस्ने ४१ वर्षिय हेमन्त गुरुङको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको छ । भने मृतक गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.