Websoft University

चिनिया प्रवक्ताको सकारात्मक टिप्पणी


बिराटनगर, असोज ५ गते । चीनले नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकामा खुसी व्यक्त गरेको छ । बेइजिङमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले प्रधानमन्त्रीको भारत भ्रमणप्रति सकारात्मक टिप्पणी गरेकाछन्र्दै ।

चीनको मैत्रीपूर्ण छिमेकीका रूपमा रहेका नेपाल र भारत बीच राम्रो सम्बन्ध विकास भएकामा हामी खुसी छौं, यसले यस क्षेत्रको शान्ति, स्थिरता र आर्थिक विकास अघि बढ्नेमा हामी पनि आशावादी छौं, भनिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.