Websoft University

महिलाहरूको हाल सम्पत्तिमा स्वामित्व बृद्धि


बिराटनगर,असोज ५ गते । मालपोत कार्यायलय बिराटनगर मोरंङका मालपोत अधिकृत जयन्त कुमार भट्टराईले दिएको जानकारी अनुसार, आ. ब. ०७२/०७३ को घर जग्गा रजिस्ट्रेेशन तर्फफ पारित लिखत संख्या २५९९०, को राजस्व ३३४६,९६०७१/५० उठेको थियो ।

त्यसैगरी महिलाको नांममा पारित  रजिस्ट्रेेशन १०३२८को महिलाको छुट समेत गरी राजस्व रू ५३९५६८०२/५० उठे
को थियो भने, अपांग तर्फ दुई लिखत मात्र पास भएको थिए।

भट्टराईका अनुसार आ. ब. २०७३/ साउन महिनाको पारित लिखत २२१२ को राजस्व रू३,७७,७७२८ उठेको थियो ।
महिलाको नाममा ९३१ रजिस्टेेशन भएकोमा महिलाले
पाउने सुबिधा उपलब्ध गराइबांकीरू६७१०९५७ उठेको थियो।

नेपाल सरकारले महिलाहरूलाइ सशक्तीकरण बनाउनेतर्फ
आर्थिक एेन मै राजस्व छुट गरेकाले घर जग्गा जस्तो अचल
सम्पतीमा नेपाली महिलाहरूको हाल स्वामित्व बृद्धिभएको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.