Websoft University

आज वृद्ध वृद्धालाई दर खुवाइयो



विराटनगर, भदोै १७ गते । रोशन पोखरेल-
बिराटनगर लायन्स क्लब युनिटले आज टंकी सुननवारी ३ मा र पुस्पलाल चोकमा रहेको महिला वृद्धाआस्रममा रहेका २५ जना बृद्ध बृद्धाहरूलाइ तिजको उपलक्षमा दर खुवाउने कार्यक्रम भयो ।

सो कार्यक्रममा लायन्स क्लव विराटनगरका जोन चेयरपर्सन तुलसी पोखरेल, एलर्ट डिस्ट्रीक चेयरमेन नित्तम चौहान लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजन सन्तोष दाहाल, युबराज निरौला,
सन्जय साहले गर्नुभएको कुरा लाइन्स कल्वका प्रेसिडेन्ट विनोद कुमार राउतले जानकारी दिनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.